
काठमाडौं, काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राखेका छन् ।
पछिल्लो मतगणनाअनुसार बालेनले ३११० मत पाएका छन् । यसैगरी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १६४३ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले १६०२ मत पाएकी छन् ।
प्रतिक्रिया







