
प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी जेठ २ गतेदेखि नेपाल भ्रमण गर्ने भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार सार्वजनिक गरेको भ्रमण कार्यतालिकामा सो कुरा उल्लेख छ।
प्रधानमन्त्री मोदीे दिल्लीबाट सिधै नेपालको लुम्बिनीमा छन्। बिहीबार परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री मोदी औपचारिक भ्रमणका लागि सिधै लुम्बिनी आउने छन् ।







