काठमाडौं,चैत १६ गते । गएको २४ घण्टामा २६ जना संक्रमित थपिएको छ। ५ हजार १९२ जनामा कोरोना परिक्षण गरियकोमा पीसीआर विधिबाट २५ जना र एन्टीजेन परिक्षण विधिबाट १ जना गरि २६ जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ७७ जना डिस्चार्ज भएका छन् हालसम्म नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९६५३०५ जना पुगेका छन् ।

त्यस्तै आज मृत्यु संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ जना पुगेका छन् ।







