काठमाडौं, दिपक कार्की, प्रिया सेन्चुरि र बसन्त साहिको सुमधुर स्वर रहेको लेकको चरि गीत सार्वजनिक भएको छ ।

बसन्त साहिको शब्द,प्रेमदिप रामजेलिको मिक्सिङ र नारायण दङ्गालको येरेन्जमा उक्त गीत समपन्न भयको हो ।
मिलन श्रेष्ठ द्वारा निर्मित उक्त गीतमा अनू पराजुली, सुमन श्रेष्ठ र सरोज गडाईलीको अभिनय रहेको छ ।
रोशन धितालले यस गीतलाई सम्पादन गरेका छन् । मिलन फिल्म्स प्रडक्सन च्यानल मार्फत गीतलाई हेर्न र सुन्न सकिने छ ।







