
काठमाडौं,चैत ८ गते । गएको २४ घण्टामा ४४ वना संक्रमित थपिएको छ। जम्मा ६ हजार ५९४ जनामा कोरोना परिक्षण गरियकोमा पीसीआर विधिबाट ३५ जना र एन्टीजेन परिक्षण विधिबाट ९ जना गरि ४४ “जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४१ जना डिस्चार्ज भएका छन् हालसम्म नेपालमा कोरोनाबाट निको हुनेको संख्या ९६३५९२ जना पुगेका छन् ।

त्यस्तै आज मृत्यु संख्या १ रहेको छ । हालसम्म नेपालमा कोभिड १९ बाट मृत्यु हुनेको संख्या ११ हजार ९५१ जना पुगेका छन् ।







