
कलाकार करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गरेकि छन् ।
कलाकार मानन्धरले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रेरणाले आफू नेकपा एमाले प्रवेश गरेको बताएकआफ छन्।
मंगलबार आयोजित एक कार्यक्रममा नेकपा एमाले प्रवेश गर्दै नायिका करिश्माले एमाले मुलुकको समृद्धि र विकासका लागि काम गरिरहेको पार्टी भएकाले आफले यहि पार्टी चुनेकने बताइन् ।
याे भन्दा पहिला करिश्मा बाबुराम भट्टराईको पार्टी नयाँ शक्तिमा थिइन् ।







