
काठमाडौं,चैत ५ गते । गएको २४ घण्टामा १७ वना संक्रमित थपिएको छ। जम्मा ४ हजार ५४३ जनामा काेराेना परिक्षण गरियकाेमा पीसीआर विधिबाट ८ जना र एन्टीजेन परिक्षण विधिबाट ९ जजा गरि १७”जना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४०९ जना डिस्चार्ज भएका छन् याे संगै हालसम्म नेपालमा काेराेनाबाट निकाे हुनेकाे संख्या ९६२५८२ जना पुगेका छन् । , त्यस्तै आज मृत्यु संख्या शुन्य रहेकाे छ । हालसम्म नेपालमा काेभिड १९ बाट मृत्यु हुनेकाे संख्या ११ हजार ९५० जना पुगेका छन् ।







