
काठमाडौं, स्वास्थ्य कार्यालय ललितपुरका अनुसार कोभिड १९ पोजेटिभ देखिएका ६० वर्षीय पुरुष साउन २० गतेबाट पाटन अस्पतालमा उपचार गराइरहेका थिए। काठमाडौं निवासी पुरुषको उपचारको क्रममा आइतबार निधन भएको जनाएको हो। पाटन अस्पतलमा मात्रै कोभिड १९ संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया






