काठमाडौं माघ २६ गते बुधबार । माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले आज बसेको बैठकबाट वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको छ।
आगामी बिहीबार परीक्षाको तालिका सार्वजनिक हुने पनि बताइएको छ ।
प्रतिक्रिया






