
काठमाडौं, केहि दिनयता नेपालमा कोरोना संक्रमण दर ह्वातै बढेको छ । बिहिवार एकैदिन १२ हजार ३३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २७ हजार ४९७ नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको हो । नेपालमा यो अहिलेसम्मकै धेरै संक्रमण हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६४९ जना संक्रमित कोरोनामुक्त भई डिस्चार्ज भएका छन् भने थप चार जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या भने ५७ हजार ३२८







