
काठमाडौं, गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अस्ट्रेलियन राजदुत फेलोसिटी भोल्क बीच भेटवार्ता भएको छ ।
शुक्रबार उनीहरुबीच भएको भेटवार्तामा विषय गृहमन्त्री खाँणले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराएका हुन् । उनीहरुबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।
प्रतिक्रिया







