
पछिल्लो २४ घण्टामा २६४ जना कोरोना संक्रमित थपिएका छन् । १३७०९ जनामा गरिएको नमूना परीक्षणमा २६४ जनामा संक्रमण पुष्टि भएको हो ।
सो समयावधिमा २ जना संक्रमितको मृत्यु भएको छ भने ३६२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
अहिले देशभर ५६८९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया







