
काठमाडाैं मंसिर २८ गते ,नेपाली कांग्रेसको १४औं महाधिवेशनकाे सभापति पदको ३२८२ मतगणना गरिएको छ भने सभापतिमा ३२८२ मतगणना भैसकेको छ ।
हालसम्म शेरबहादुर देउवाले १५५६,भाेट ल्याएका छन् भने शेखर कोइरालाले ११९६, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१, कल्याण गुरुङले १७ मत पाएका छन् ।
कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।







