
काठमाडौं मंसिर १९ गते। राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा भिडेकी रेखा थापा पराजित भएकी छन् ।महामन्त्री पदमा महिलातर्फबाछ कुन्तीकुमारी शाही विजयी भएकी छन् ।
नायिकासमेत रहेकी थापा भने पराजित भइन् ।
कुन्तीले २००८ मत ल्याउँदै विजयी भएकी हुन् । भने रेखाले १६४० भोट ल्याएकी थिइन् ।
प्रतिक्रिया







