
बाह्रबिसे मंसिर १० गते । सिन्धुपाल्चोक निर्वचन क्षेत्र न १ को क्षेत्रीय सहसचिव पदका लागि बाह्रबिसे २ कर्थलीका अजय तामाङले उम्मेदवारी दिने भएका छन् ।
तामाङ लामाे समयदेखि नेपाली कांग्रेसमा निकै क्रियाशिल व्यक्ति हुन् । त्यसैगरी पछिल्लो समय उनि बाढीपहिराे र प्राकृतिक विपत्तिमा परेका, विभिन्न ठाउँमा अफ्ट्यारो परेका नागरिक हरुलाई पनि सहयोग गर्दै आएका व्यक्ति हुन् ।








