भक्तपुर, स्यानिटाइजरलगायतका विभिन्न रसायन बनाउने एक उद्योगमा मङ्गबार आगलागी भएको छ । मध्यपुरथिमी नगरपालिका-६ स्थित युनाइटेड नेपाल केमिकल प्राइभेट लिमिटेडमा साँझ आगलागी भएको प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षकले जानकारी दिएका छन ।