
काठमाडौं, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आज पनि वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च अदालत प्रवेश गरेका छन् । उनी मंगलबार ढिलोगरी दिउँसो १२: ५० बजेतिर सर्वोच्च प्रवेश गरेको हुन् ।
नेपाल बार एसोसिएसनको नियमित आन्दोलन सकिएपछि मंगलबार प्रधानन्यायाधीश जबरा ढिलोगरी सर्वोच्च पुगेका हुन् ।
प्रतिक्रिया







