
काठमाडौं, भारतका चर्चित योगगुरू बाबा रामदेव काठमाडौं आउँदैछन् । पतंजलि योगपीठका योगऋषि रामदेवको टोली ३ मंसिरमा काठमाडौं आउन लागेका हुन् ।
भारतीय दूतावासका अनुसार रामदेवसँगै भारतका यातायात मन्त्री नीतिन गडकरी र पतंजलि योगपीठका आचार्य बालकृष्ण पनि काठमाडौं आउने कार्यक्रम तय भएको छ ।
प्रतिक्रिया







