सल्यान बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ। जिल्ला प्रहरी कार्यालय सल्यानले दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको जानकारी दिएको छ।
प्रहरी नायव उपरीक्षक गोविन्द थापाले ९ जनाको मृत्यु भएको र घाइतेहरुलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको जानकारी दिए।

प्रतिक्रिया







