
काकात्तिक १८ गते मध्यपुर ठिमी स्थित तिहार विषेश खाना खुकाउने कार्यक्रम विहान (८ देखि ९) आजको लागि सम्पन्न भयको छ । Brothers from different mothers सिराहा र 100s group द्वारा आयोजित उक्त कार्यक्रम आज र भोलि रहने छ ।
सडक मानिस, कामदार र अन्य मानिस जो तिहार मनाउन पाएका छैनन् उनिहरूलाई लक्क्षित यो कार्यक्रम आयोजना भयको हो । त्यहां स्थित प्रहरि र अन्यलाई पनि तिहार को खाना खुवाईएको थियो ।

कार्यक्रम को आयोजना समाजसेवी तथा गायक आशिश डाङ्गिले गरेका छन् भने BFDM siraha का अध्यक्ष फरान अन्सारि र उपाध्यक्ष अजमल सिजिकि लगायत intern गर्ने विद्यार्थी को उपस्थिति थियो ।
उक्त कार्यक्रममा मिडिया साथ भने काभ्रे प्रवाह साप्ताहिक, हाम्रोकान्तिपुर र भिजन न्यूज नेपाल रहेको थियो ।

शैक्षिक पाट्नरको रूपमा मास्टर्स यकेडेमि रहेको थियो । यो कार्यक्रम अझै धेरै ठाउमा फैलाउने आयोजक आशिशलेबताएका छन ।







