काठमाडौं कात्तिक ८ गते । गत २४ घण्टामा थप ७७६ जनामा काेराेना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएकाे २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको हाे ।

त्यसैगरी ५०१ जना डिस्चार्ज भएका छन् । हालसम्म देशभर १० हजार ३६०जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया







