नवलपुर, नवलपरासीको देबचुली-५ बन्दिपुरमा उत्पादित भुइँकटहरलाई बजार पुर्याउन समस्या भएको छ । विगतका बर्षको तुलनामा यस बर्ष भुइँकटहर अधिक अत्पादन भएको तर उक्त कटर बजारसम्म पुर्याउन नसकेपछी बिक्रीवितरणमा समस्या भएको छ ।