
काठमाडौ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना पोजेटिभ भयको पुष्टि भयको छ । आइतबार १८२ जना कर्मचारीमा कोरोना परिक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भयको अख्तियार स्रोतले जनायको छ ।
खोटाङ गयका यक सुरक्षाकर्मिमा कोरोना पोजेटिभ भयपछी उनको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गरि परिक्षण गरियको थियो । बाकी थप संक्रमितहरुको कन्ट्र्याक ट्रेसिङ सुरु भइरहेको अख्तियार स्रोतले जनायका छ्न भने महाशाखाका अनुसार आज प्रधानमन्त्री निवास बालुवाटारभित्र स्वाब संकलन गरिने भयको छ ।







