
काठमाडौं, आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको ओमानमा हुने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ ।
नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अर्को सूचना नआएसम्मको लागि सिरिज स्थगित भएको क्यानले जनाएको छ ।
प्रतिक्रिया







