
पछिल्लो समय विश्वभर संक्रमित हुनेकाे संख्या १ कराेड नाघेकाे छ अाइतबार सम्म विश्वभर संक्रमितको संख्या १ कराे ८२ हजार बढि पुगेकाे याे सँगै विश्वभर मृत्यु हुनेकाे संख्या ५ लाख १३ सय माथि छन् । हालसम्म ५४ लाख ५८ हजार ५२३ जना डिस्चार्ज भएका छन् ।
हालसम्म विश्वभर काेराेना भाइरस संक्रमित भई उपचार पछि डिस्चार्ज हुनेकाे संख्या आधा भन्दा बढि छ । विश्वभर यतिबेला याक्टिभ रहेका केस भने ४१ लाख २२ हजार ७८६ छन् । जसमध्ये सिरियस अबस्थामा रहेकाे बिमारी ५७ हजार ७४८ जना छन भने । ४० लाख ६५ हजार ३८ जना नर्मल अबस्थामा छन् । काेभिड १९ काेराेना भाइरस प्यानडमिककाे गुगल अपडेट अनुसार हाल सम्म ५९ लाख ५९ हजार ८३२ जनाकाे केस बन्द भैसकेकाे छ जसमध्ये ५४ लाख ५८ हजार ५२३ निकाे हुने र ५ लाख १ हजार ३०९ मृत्यु हुकाे संख्या समाबेस छ ।
विश्वभर काेराेनाले सबैभन्दा ठुलाे मनविय क्षति हुने राष्ट्र अमेरिका रहेकाे छ । अमेरिकामा हालसम्म २५ लाख ९६ हजार ५३७ जना रहेका छ भने १ लाख २८ हजार बढिकाे मृत्यु भैसकेको छ ।यसैगरी अमेरिका पछि ब्राजिल,रसीया ,इन्डिया,युके,स्पेन पेरु लगायत देशमा संक्रमित बढ्दाे छ ।







