
काठमाडौं, नेपाली बजारमा आज सुनको मुल्य बृद्धि भएको छ । आज सुनको मुल्य प्रतितोला ४०० रुपैयाँले बढेको हो ।
शुक्रबार सुनको मुल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
यसैगरी, चाँदीको मुल्य प्रतितोला १ हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आज चाँदीको मुल्य १५ रुपैयाँले बृद्धि भएको हो ।







