
काठमाडौं, आज नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । आज सुनको मूल्य तोलामा ५ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ६ सय कायम गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२२५ रहेको छ ।
प्रतिक्रिया







